चिया बेचेर मासिक पचास हजार आम्दानी

दाङ, २२ माघ०७४/ यहाँ एक व्यक्तिले चिया बेचेर मनग्य आम्दानी गर्दै आएका छन् ।तुलसीपुरमा चिया बेच्दै आउनुभएका कमल हलवाइले मासिक रु ५० हजार आम्दानी गर्दै आउनुभएको छ । दैनिक २००...

टेलिकम १५ औं वर्षमा, फोरजी सेवा देशभर विस्तार गर्ने तयारी

काठमाडौं,२२ माघ०७४/ नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नेपाल टेलिकमले सोमबार वार्षिकोत्सव मनाउँदैछ । १४ औं वर्ष पूरा गरी १५ औं वर्षमा प्रवेश गरेको अवसरमा टेलिकमले बार्षिकोत्सव मनाउने भएको हो । सरकारी...

प्रदेश नं ४ प्रदेशसभाको पहिलो बैठक बस्दै

पोखरा, २२ माघ०७४/ पर्यटकीय नगरी पोखरामा प्रदेश नं ४ को ऐतिहासिक प्रथम प्रदेशसभा बैठक आज बस्दैछ । बैठकलाई लक्षित गरी चिटिक्क सिंगारिएको नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभाकक्षमा बिहान ११...

प्रेमिकाको हत्या गर्ने युवक पक्राउ

फलेवास, पर्वत, २२ माघ ०७४/आफ्नै प्रेमिकालाई हत्या गरी कालीगण्डकी नदीमा फाल्ने एक युवक प्रहरीद्वारा पक्राउ परेका छन् । पर्वत जिल्लाको बिहादी गाउँपालिका–२ बर्राचौरका २३ वर्षीय विक्रम भन्ने प्रदीप पराजुली पक्राउ...

बुद्ध एयरलाई जहाज बेच्न बोइङ टोली काठमाडौंमा

काठमाडौँ२२माघ०७४/ निजी वायुसेवा कम्पनी बुद्ध एयरलाई जहाज विक्री गर्न अमेरिकी जहाज निर्माता कम्पनी बोईङका दुई उच्च अधिकारी पहिलोपटक काठमाडौं आएका छन् । बोईङका वरिष्ठ अन्र्तराष्ट्रिय विक्री निर्देशक सभेन्दु रे र...

वर्तमान सरकारको निर्णय उल्टिन सक्छन्ः नेता महरा

दाङ, २१ माघ ०७४/ नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले वर्तमान सरकारले राजनीतिक अराजकता मच्चाएको आरोप लगाउँदै काम चलाउ सरकारले गरेका निर्णय उल्टिने बताउनुभएको छ । टरिगाउँ विमानस्थलमा आज आयोजित...

मेयरकप फुटबलको उपाधि वालिङलाई

बागलुङ, २१ माघ ०७४/ बागलुङ नगरपालिकाद्वारा यहाँ आयोजित ४ नं प्रदेशस्तरीय ‘मेयरकप फुटबल’ प्रतियोगिताको उपाधि स्याङ्जाको वालिङ नगरपालिकाले जितेको छ । स्थानीय बाङ्गेचौर खेल मैदानमा आज भएको फाइनल खेलमा पोखरा...

पार्टी एकता भएन भने अझ ठूलो दुर्घटना हुन्छ: बामदेव गौतम

काठमाडौं२१माघ०७४/ नेपाल एमालेका उपाध्यक्ष बामदेव गौतमले माओवादी केन्द्रसँग पार्टी एकताका लागि आफ्नो पार्टी निकै विनम्र हुनुपर्ने बताएका छन्। प्रेस चौतारी नेपालको २०औं स्थापना दिवसका अवसरमा काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा उपाध्यक्ष...

प्रम पत्नी आरजु चढेको गाडीलाई ठक्कर दिएर जिप फरार

काठमाडौं२१माघ०७४/ प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं पूर्व सासंद आरजु राणा देउवा चढेको गाडीलाई अर्को जिपले ठक्कर दिएको छ। आइतबार पशुपति क्षेत्रको गौरीघाटमा देउवा चढेको बा ९ च ८३५६ नम्वरको गाडीलाई...

सनातन धर्मसंस्कृतिको संरक्षण राष्ट्रको दायित्व होःप्रधानमन्त्री शेरबहादुर देउवा

काठमाडौँ, २१ माघ ०७४/ प्रधानमन्त्री शेरबहादुर देउवाले सनातनदेखि धर्मसंस्कृतिको संरक्षण राष्ट्रको दायित्व भएको बताउनुभएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ३ स्थित गाम्चामा रहेको ग्रामसुधार आधारभूत विद्यालय तथा शिवपाञ्चायन मन्दिरको...