तीन नम्बर प्रदेशको मन्त्रिमण्डल विस्तार, को-को बने मन्त्री ?
काठमाडौं, २९माघ २०७४/ तीन नम्बर प्रदेशको मन्त्रिमण्डल विस्तार भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिमण्डल विस्तार गरेका हुन् । मन्त्रिमण्डल विस्तारको क्रममा दुई मन्त्रीहरुले सपथ लिएका छन् । माओवादी केन्द्रका...

