ज्योतिषीको सल्लाहानुसार ५ गतेअघि नै प्रधामन्त्री देउवाले बालुवाटार छाड्दै
काठमाडौं २फागुन०७४/ प्रधानमन्त्री शेरबहादुरले देउवाले राजीनामा दिनासाथ सरकारी निवास बालुवाटार छाड्ने भएका छन्।स्रोतले भन्यो ‘ज्योतिषीले बालुवाटार पसेको ९ महिनाअघि नै त्यहाँबाट बाहिरिन सल्लाह दिएका छन् । त्यसैले उहाँले फागुन ५...

