आफ्नै बहिनीको बलात्कार गरी हत्या गरेकाे आरोपमा युवक पक्राउ

सप्तरी, ४ फागुन०७४/ सप्तरी जिल्लाको खड्क नगरपालिकाका एक युवकले बलात्कार गरी आफ्नै बहिनीको हत्या गरेका छन् ।खड्का नगरपालिका–९ लालपट्टिका १८ वर्षीय राजदेव मण्डलले बलात्कार गरी बहिनीको हत्या गरेको अनुसन्धानका क्रममा...

शिवरात्रि मेला भर्न आएका चार हजार साधु फर्किए

काठमाडौँ, ४ फागुन ०७४/महाशिवरात्रिको अवसर पारेर पशुपतिनाथ दर्शनमा आउने चार हजार साधुसन्तलाई दक्षिणासहित बिदाई गरिएको छ । पशुपति क्षेत्र विकास कोषले रु १५१ देखि रु पाँच हजार १०० सम्म र...

सत्ताका किनाराहरू-तीर्थराज अधिकारी

(क) तिम्रो सत्ता तिम्रो सत्ता लघुगणितको खेल हो झेल एक ठान्छौ आफैँ अतिप्रबलको मन्द कस्तो विवेक ! तिम्रो सत्ता क्षणिक पलको राग हो घामपानी हिँड्दा- हिँड्दै अनल पथमा शेष बन्छौ...

प्रधानमन्त्री ओलीबाट सार्कलाई मार्गदर्शनको अपेक्षा

काठमाडौँ, ४ फागुन०७४/ दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव अमजद हुसेन बी सियालले प्रधानमन्त्री केपी शर्मा ओलीबाट संगठनलाई निरन्तर साथ, सहयोग, समर्थन र मार्गदर्शन प्राप्त हुने अपेक्षा गर्नुभएको...

तामाकोशी जलविद्युत् आयोजनाले स्थानीय र सर्वसाधारणका लागि शेयर जारी गर्दै

  चरिकोट, ४ फागुन ०७४/ माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले स्थानीय जनता र अन्य सर्वसाधारणका लागि रु दुई अर्ब ६४ करोड बराबरको शेयर जारी गर्ने तयारी गरेको छ । दोलखाको बिगु...

प्रदेश नं ३ को राजधानी सार्नुपर्नेमा सांसदहरुको जोड

भक्तपुर, ४ फागुन ०७४/ प्रदेश नं ३ को स्थायी राजधानी हेटाँैडाबाट अन्यत्रै सार्नुपर्नेमा प्रदेश नं ३ का प्रतिनिधि तथा प्रदेश सांसदहरुले जोड दिएका छन् । उनीहरुले यसअघिको काम चलाउ सरकारले...

स्वास्थ्य चौकीबाट सिटामोल छैन, रीत्ताे हात फर्कन्छन् बिरामी

दुनै ४,फागुन०७४/ त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गतका पाँचवटै स्वास्थ्य चौकीमा औषधि अभाव भएको छ । त्रिपुरा स्वास्थ्य केन्द्र त्रिपुराकोट, पहाडा, लिकु, सुँ र ल्हाँ स्वास्थ्य केन्द्रमा औषधिको चरम अभाव भएको छ । पाँचवटै...

निवर्तमान प्रधानमन्त्री देउवाले बालुवाटार छाड्दै

काठमाडौँ, ४ फागुन०७४/ निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री निवास बालुवाटारबाट आज निजी निवास सर्दै छन् । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली बिहीबार नयाँ प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवा निजी...

जग्गा टुक्रयाएर बेच्न नपाइने

काठमाडौं ४फागुन०७४/ कृषियोग्य जमिन कित्ताकाट गरी घडेरीको रुपमा बिक्री वितरण गर्न नपाइने सरकारी निर्णयलाई सर्वोच्च अदालतले सदर गरेको छ । सर्वोच्चका न्यायाधीशहरु तेजबहादुर केसी र केदारप्रसाद चालिसेको संयुक्त इजलासले बिहीबार...

खप्तडमा केबरकार संन्चालनका लागी १० रुपैयाँ दान संकलन

काठमाडौं,४फागुन०७४/खप्तड लेकमा केबुलकार सञ्चालन गर्न १० रुपैयाँ खुत्रुके अभियान चलाइएको छ । अभियानमा बालबालिकादेखि वृद्धवृद्धाले सहयोग गर्ने क्रम बढ्दै गएको छ । दिपायल सिलगढी नगरपालिकाका ४ का वडाध्यक्ष तथा डोटी...