देउवा सरकारको निर्णय उल्टाउदै बुढीगण्डकी परियोजना फेरि सुरु गर्ने ओलीको संकेत
काठमाडौं ८फागुन०७४/ नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले बुढीगण्डकी जलविद्युत आयोजनाको सम्बन्धमा शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको निर्णय उल्टाउने संकेत गरेका छन् । चिनियाँ सञ्चार माध्यम साउथ चाइना मर्निङ पोष्टसँगको अन्तर्वार्तामा...

