सानेपामा जारी सर्वदलीय बैठक सकियो
काठमाडौं०६ पुस २०७७। काँग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी सर्वदलीय बैठक सकिएको छ । प्रतिनिधिसभा विघटनको विरुद्वमा रणनीति बनाउन बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली काँग्रेस र जनता समाजवादी पार्टीबीचको बैठक...

