सूर्यविनायक–धुलिखेल सडक अब आठ लेन बन्ने

भक्तपुर१०फागुन०७४/ अरनिको राजमार्गअन्तर्गत १५ किलोमिटर लामो सूर्यविनायक–धुलिखेल सडकखण्ड अब आठ लेन बन्ने भएको छ । सडक आठ लेनको बन्ने भएपछि सडक विभागले आज भक्तपुरको जगातीमा आयोजना गरेको राय सुझाव संकलन...

धादिङबेसीमा धादिङ महोत्सव हुने

धादिङ, १० फागुन ०७४/ साना तथा मझौला व्यवसायी महासंघ नेपाल जिल्ला कार्य समिति धादिङद्वारा यही फागुन १६ गतेदेखि २७ गतेसम्म नीलकण्ठ नपा–४ धादिङबेसी रायटारमा धादिङ महोत्सव–२०७४ को आयोजना गरिँदैछ ।...

अनुमति बिनै छतमै हेलिकप्टर !

काठमाडौँ १०फागुन०७४/ राज्यले साना र गरिबलाई कसरी लठ्ठी लगाउँछ र ठूला र धनाढ्यले दोहोर्याएर गर्ने अक्षम्य गल्तीलाई पनि छपक्कै छोप्छ भन्ने जान्नुभयो भने दिक्क लाग्न सक्छ । सर्वसाधारणले सवारीचालक अनुमतिपत्र...

एमालेबाट को – को बन्दै छन् मन्त्री ?

काठमाण्डाै१०फागुन०७४/सत्तारुढ दल नेकपा एमालेभित्र मन्त्री बन्नेको दौड शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेबाट दुई जनालाई मात्र मन्त्री बनाउनुभएको छ । एमाले र नेकपा माओवादी केन्द्रबीच भएको भद्र...

हजुरआमासँगै सुतेकी ४ वर्षीया बालिका बलात्कृत !

काठमाण्डाै१०फागुन०७४/पुनर्वास नगरपालिकाको (ख) गाउँमा ४ वर्षीया बालिका बलात्कृत भएकी छन् ।प्रहरीले बलात्कार आरोपमा पुनर्वास नगरपालिका–८ (क) गाउँका ३६ वर्षीय भीमबहादुर श्रीमाललाई पक्राउ गरेको छ । कृष्णपुर नगरपालिका–४ मौरीफाँटामा १३ वर्षीया...

आजको राशिफल: फागुन १०

काठमाण्डाै २०७४ साल फागुन १०/ बिहीबार। इश्वी सन् २०१८ फेब्रुवरी २२ तारिख। नेपाल संवत् ११३८ चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। तिथि– सप्तमी, २३:५१ बजेउप्रान्त अष्टमी।उपप्रा. लक्ष्मीप्रसाद बराल मेष – चु, चे, चो,...

आफ्नो फरकफरक जन्ममिति भएको डा. केसीको स्वीकारोक्ति

काठमाडौं१०फागुन०७४/ प्रा.डा गोविन्द केसीले आफ्ना तीन जन्ममिति भएको पत्रकार सम्मेलन गरेरै स्वीकार गरेका छन्। जन्ममिति विवाद सार्वजनिक भएपछि बुधबार पत्रकार सम्मेलन गरेर डा. केसीले नागरिकता, एसएलसीको चारित्रिक प्रमाणपत्र, बढुवा फारममा फरकफरक...

नागढुंगादेखि धुलिखेलसम्मको मेट्रोरेलका लागि विश्वव्यापी खुला प्रतिस्पर्धा

काठमाण्डाै१०फागुन०७४/लगानी बोर्डले काठमाडौंको नागढुंगादेखि काभ्रेको धुलिखेल जोड्ने मेट्रोरेल परियोजनाको विस्तृत सम्भाव्यता अध्ययनका लागि विश्वव्यापी खुला प्रतिस्पर्धा गर्ने प्रक्रिया अघि बढाएको छ । लगानी बोर्डले काठमाडौंको नागढुंगादेखि काभ्रेको धुलिखेल जोड्ने मेट्रोरेल...

मनोज पुनको ‘हत्या कि इन्काउन्टर’ ?

काठमाण्डाै१०फागुन०७४/कानुन् हातमा लिएर घटना गराईयो भने त्यसले विधिको शासनको प्रतिरक्षा गर्न सक्दैन । भारतमा बसेर उतैका आपराधिक गिरोहको संरक्षणमा नेपाली व्यवसायीबाट करोडौं रकम असुली र व्यक्ति हत्याका आरोपी पुनको मृत्यु...

इलाममा जिप दुर्घटना, १२ जना घाइते, ६ को अवस्था गम्भीर

 इलाम ९ फागुन०७४/ झापाको बिर्तामोडबाट इलामको रोङ्ग गाउँपालिकाको सिरिसे आउँदै गरेको मे१ज १९६ नम्बरको जिप बुधबार दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको...