नेपाल एयरलाइन्सले थप ६ वटा विमान खरिद गर्ने, २३ अर्ब लाग्ने अनुमान
काठमाडौं१६फागुन०७४/नेपाल एयरलाइन्सले थप छ वटा विमान खरिद गर्ने भएको छ। विमान खरिद गर्न व्यवसायिक योजना बनाइरहेको राष्ट्रिय ध्वजाबाहकले आवस्यक रकमको पनि खोजी गरिरहेको छ। यही आर्थिक वर्षभित्र २ एयरबस वाइडवडी...

