आज फागु पूर्णिमा

काठमाडौँ, १७ फागुन०७४/ फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बिहीबार हिमाली एवम् पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई...

गाईको बाच्छीमात्रै जन्माउने प्रविधि प्रभावकारी बन्दै

चितवन, १६ फागुन०७४/धेरै दूध दिने ठूला गाईका बाच्छा व्यवस्थापन गर्न समस्या भइरहेको बेला अमेरिकाबाट भित्राइएको बाच्छी मात्रै जन्माउने वीर्य नेपालमा प्रभावकारी भएको पाइएको छ । नेपालको राष्ट्रिय पशु प्रजनन केन्द्र...

प्रदेश ३ मा मन्त्रिपरिषद् विस्तार (हेराै काे कुन मन्त्री )

हेटौँडा १६ फागुन ०७४/ प्रदेश नं ३ मा मुख्यमन्त्री डोरमणि पौडेलले मौजुदा मन्त्रिपरिषद्मा आज चार जना नयाँ मन्त्री थपी मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । नवनियुक्त मन्त्रीहरुमा नेकपा (एमाले)का तर्फबाट कैलाश...

दुई महिलाको हत्यामा संलग्न सन्त पक्राउ

भीमदत्तनगर, १६ फागुन ०७४/ कञ्चनपुरको पुनर्वास नगरपालिका–११ भीम वस्तीका ६४ वर्षीय वृद्धा मानमती धामीको हत्यामा संलग्न ६६ वर्षीय रामलाल राना (सन्त) पक्राउ परेका छन् । गत बिहीबार अभियुक्त रानाले भीम...

बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने सन्देश दिन टुँडिखेलमा भेला

काठमाडौँ, १६ फागुन ०७४/आगामी शनिबार टुँडिखेलमा करिब ७५ हजारले एकै पटक भगवान् गौतमबुद्ध नेपालमा जन्मिएका हुन् भनेर वाचन गर्ने भएका छन् । विश्व कीर्तिमानी परिषद् नेपालको आयोजनामा सर्वसाधारणसहित ७५ हजार...

सेनाद्वारा ऐतिहासिक संरचनाको पुनःनिर्माण

राइनास, लमजुङ, १६ फागुन ०७४/ नेपाली सेनाले लमजुङको स्थानीय ऐतिहासिक राइनासकोटका जीर्ण संरचना पुनःनिर्माण गरेको छ । नेपाली सेनाको श्रीजङ गणको टोलीले जिल्लाको राइनास नगरपालिकाअन्तर्गत राइनासकोटमा रहेको पुरातात्विक सम्पदाबाहेकका अन्य...

वैद्य र विप्लव समूहबीच कार्यगत एकता, चारबुँदे सहमति

रत्ननगर, चितवन, १६ फागुन ०७४/मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द, ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी चितवनबीच कार्यगत एकता भएको छ । मंगलबार बसेको संयुक्त बैठकले कार्यगत एकता...

नेपाल एयरलाइन्सले थप ६ वटा विमान खरिद गर्ने, २३ अर्ब लाग्ने अनुमान

काठमाडौं१६फागुन०७४/नेपाल एयरलाइन्सले थप छ वटा विमान खरिद गर्ने भएको छ। विमान खरिद गर्न व्यवसायिक योजना बनाइरहेको राष्ट्रिय ध्वजाबाहकले आवस्यक रकमको पनि खोजी गरिरहेको छ। यही आर्थिक वर्षभित्र २ एयरबस वाइडवडी...

श्रीदेवीको मृत्यु रहस्यमय बन्दै,शंकाको घेरामा पती बोनी कपुर

 काठमाण्डाै१६फागुन०७४/आफ्नो भान्जाको बिहेमा उपस्थीत हुने क्रममा दुबईमा मृत्युवरण गर्न पुगेकी श्रीदेवीको मृत्यु थप रहस्यमय बन्दै गएको छ । भान्जाको बिहेको लागी दुबई पुगेकी श्रीदेवीको साथमा श्रीमान बोनी कपूर र उनकी...

बिनासहमति महाकालीमा भारतले चार पुल बनायो

दार्चुला, १६ फागुन ०७४/भारतीय पक्षले नेपालको सहमति बिना नै महाकाली नदीमाथि चारवटा काठे पुल लगाएको छ । केही महिनापहिले जिल्ला प्रशासन कार्यालय, दार्चुलालाई सहमतिका लागि पत्राचार गरेको भारतले नेपालले सहमति...