एमाले र माओवादी केन्द्रको संयुक्त संसदीय दलको बैठक आज बस्ने
काठमाडौं,१९ फागुन०७४/ नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त संसदीय दलको बैठक आज बस्ने भएको छ ।पार्टी एकताको अन्तिम तयारीमा रहेका दुवै दलले संसदीय गतिविधिमा एकरुपता दिनेबारे प्रशिक्षण दिन संयुक्त...

