चुडामणि शर्मा ४५ लाख धरौटीमा रिहा
काठमाण्डाै२१फागुन०७४/ विशेष अदालतले गैरकानुनी रुपमा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा चलाइएका राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशक चुडामणि शर्मासँग विशेष अदालतले ४५ लाख रुपैयाँ धरौटी माग गरेको छ। विशेषका रजिष्ट्रार भीमकुमार...

