राजा अाउ देश बचाउ भन्दै ज्ञानेन्द्रलार्इ भब्य स्वागत

बिर्तामोड२०फागुन०७४/ पूर्व राजा ज्ञानेन्द्र शाह तीन साता लामो बसाइका लागि आज झापा आइपुगेका छन्। अपरान्ह श्री एयरलाइन्सको विमानबाट उनी झापा आइपुगेका हुन्। उनको झापा भ्रमण अनौपचारिक भएको बताइएको छ। उनी...

सुरक्षा निकायको चुस्त परिचालन आवश्यकःगृहमन्त्री थापा

काठमाडौँ, २० फागुन०७४/गृहमन्त्री रामबहादुर थापाले मुलुकको सुरक्षा अवस्था विशिष्ट मोडमा रहेको भन्दै यस घडीमा सुरक्षा निकायको चुस्त परिचालन अत्यन्तै महत्वपूर्ण हुने बताउनुभएको छ । सशस्त्र प्रहरी बल कमाण्ड तथा स्टाफ...

एक क्विन्टल गाँजा बरामद

चितवन, २० फागुन ०७४/ जिल्ला वन कार्यालयको सहयोगमा प्रहरीले एक क्विन्टल गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार गएराति राप्ती नगरपालिका– ११...

फागुमा अमर्यादित क्रियाकलाप गर्ने सातविरुद्ध मुद्दा

चितवन, २० फागुन०७४/ प्रहरीले फागु पर्वमा अमर्यादित क्रियाकलाप गर्ने सात जनालाई सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले होली पर्व २०७४ सुरक्षा योजनाअन्तर्गत ३९ जनालाई...

रूखबाट लडेर मृत्यु

सुरुङ्गा, झापा२०फागुन०७४/झापाको बिर्तामोड नगरपालिका–७ मा शनिबार एक व्यक्तिको रूखबाट लडेर मृत्यु भएको छ ।मृत्यु हुनेमा वारघरे निवासी ६२ वर्षीय मानबहादुर तामाङ रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद...

हुचिल र सालकको मासुसहित दुई जना पक्राउ

नुवाकोट, २० फागुन२०७४/नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र यहाँको प्रहरीको सहयोगमा तीन हुचिल र सालकको सुकेका मासु (सुकुटी)सहित दुई जनालाई नियन्त्रणमा लिइएको छ । पक्राउ पर्नेमा बेलकोटगढी नगरपालिका–७ रातमाटेका...

तीन दिनभित्र बक्यौता चुक्ता नगरे एयर एसियालाई नेपाल उडान रोक्ने

काठमाण्डाै२०फागुन०७४/मलेसियाको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी एयर एसिया एक्सले तीन दिनभित्र बक्यौता चुक्ता नगरे त्रिभुवन अन्र्तराष्ट्रिय विभानस्थलले उसको नेपाल उडानमा प्रतिबन्धन लगाउने भएको छ । विमानस्थल व्यवस्थापनले आगामी मंगलबार फागुन २२ भित्र...

३३ किलो सुन गायब, भरियाको हत्या

काठमाण्डाै२०फागुन२०७४/  सुन तस्करीमा संलग्न समुहलाई निस्क्रिय बनाउन नसक्दा गम्भीर अपराध बढेको छ ।सीमा नाकाबाट अवैध रुपमा नेपाल भित्र्याएको सुनबारे विवाद बढ्न थालेपछि तस्करीमा सक्रिय समहुले आफ्नै समुहका सदस्यहको हत्यासमेत गर्न...

आजको राशिफल : फाल्गुन २० 

आजको राशिफल बि.स.२०७४ फाल्गुन २० गते । आईतबार । ईश्वी सन् २०१८ मार्च ०४ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९३९...

छोरी जन्मिए खातामा २५ हजार !

काठमाण्डाै२०फागुन०७४/रुपन्देहीको ओमसतिया गाउँपालिकाले छोरी जन्मिए मुद्दती खाता खोलेर २५ हजार जम्मा गर्ने कार्यक्रम ल्याएको छ । लिंग पहिचान गरी छोरी भएमा गर्भपतन गर्ने क्रम बढेपछि त्यसलाई निरुत्साहित गर्न गाउँपालिकाले यस्तो...