जाहेरी नलिने प्रहरी अधिकारीसँग स्पष्टीकरण
काठमाण्डाै२७फागुन०७४/बोक्सीको आरोपमा किशोरी कुटपिट घटनाको जाहेरी दर्ता गर्न नमान्ने इलाका प्रहरी कार्यालय सुख्खड कैलालीका निमित्त प्रमुख सइ दिनेश विष्टमाथि कारबाहीको प्रक्रिया अघि बढेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ । जिल्ला...

