अमेरिकन बाइक युम प्रति युवावर्गकाे बढदाे अाकर्षण
रमिला बस्नेत , उदयपुर, फाल्गुन ३० /अमेरेकी कम्पनी द्धारा उत्पादित युम एम मोटर्सप्रति अहिले युवाहरुकाे क्रेज बड्दाे छ। नेपालको लागि आधिकारीक विक्रेता आईएमी ग्रुपले विक्रि गर्दै आएको युएमको मोटर्स शहरी क्षेत्रमा...

