सुन्दर छालाका लागि रातमा सुत्नअघि गर्नै पर्ने यो काम
सबैले सुन्दर छाला सहितको अनुहार चाहन्छन् । छालाबाहिर देखिने भएकाले पनि यसको स्याहार गर्नु महत्वपूर्ण हुन्छ । स्वस्थ र सुन्दर छाला तथा अनुहार जोगाईराख्न रातमा सुत्नुअघि यी कामहरु गर्नृुपर्ने हुन्छ...

