नेकपा( माओवादी केन्द्र)सँग पार्टी एकता सम्भव छैनःडा भट्टराई
चितवन, ७ चैत ०७४/ नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले नेकपा( माओवादी केन्द्र)सँग पार्टी एकता सम्भव नरहेको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले पार्टी एकता र...

