काँग्रेस बलियो बनाउन म उपसभाति हुनुपर्छ : गच्छदार
धुलिखेल, ७ चैत ०७४/ नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले आफूलाई पार्टी उपसभापतिको जिम्मेवारी दिइए पार्टीलाई थप बलियो बनाउन भूमिका खेल्ने बताउनुभएको छ । स्व गिरिजाप्रसाद कोइरालाको आठौँ स्मृति...

