रेशम चौधरीलाई सपथ गराउने समाचारले टीकापुर घटनाका पीडित मर्माहत, बहानामा उन्मुक्ति नदिन चेतावनी
काठमाडौं०८चैत०७४/ कैलालीको टीकापुर घटनाका मुख्य अभियुक्त भनिएका रेशम चौधरीलाई स–सम्मान संसदमा भित्र्याउने गृहकार्य थालिएको खबरले पीडित दुःखी छन् ।दोषीलाई उन्मुक्ति दिने प्रयास भइरहेको भन्दै प्रधानमन्त्रीको समेत ध्यानाकर्षण गराएका उनीहरु ‘न्याय’को...

