बालकृष्ण ढुंगेकी जेठी छोरी विनिताको प्रश्न -वाम सरकार हुँदा पनि मेरो बाबा जेल बस्नुपर्ने ?
काठमाण्डाै०९चैत०७४/‘आज पनि सोध्न मन लाग्छ, बालकृष्ण ढुंगेल जेल बस्नुपर्ने तर अरू छाती चौडा गरेर घुम्ने, यो कस्तो गणतन्त्र हो ?’ उनको प्रश्न त्यतिमै रोकिएन, ‘देशमा कम्युनिस्टको सरकार छ । गणतन्त्र...

