हस्तमैथुनमा केटा कि केटी अगाडि ? एक सर्वेक्षणले देखायो यस्तो, हस्तमैथुन गर्ने बानीले यस्तो खतरा
हस्तमैथुन किशोरावस्थामा हुने आम यौन व्यवहार हो । यद्धपी कतिपयमा यो व्यवहार पाको उमेरसम्म रहने गर्दछ । आफ्नो यौन उत्तेजना शान्त पार्ने सशक्त, सुरक्षीत र गतिलो माध्यम भएकोले अधिकांश महिला...

