कबुल गरेको सुन नल्याउँदा रोकियो बिहे, बेहुली ठाउँको ठाउँ बेहोस्
काठमाण्डाै१२चैत०७४/ अन्नपूर्ण पोस्ट दैनिकका अनुसार, कबुल गरे अनुसार सुन नल्याउँदा लहान नगरपालिका छरापट्टीमा बिहे रोकिएको छ । छरापट्टीका मोहम्मद सफियाकी छोरी मोहम्मद सम्जिला र सप्तरी कन्चनरुप नगरपालिका बदगामाका मोहम्मद तसलिम...

