संसद विघटनविरुद्ध कांग्रेसले आज सबै स्थानीय तहमा प्रदर्शन गर्दै
काठमाडौं, माघ ३ नेपाली कांग्रेसले आज संसद विघटनविरुद्ध देशभरका सबै स्थानीय तहमा प्रदर्शन गर्दैछ ।पार्टीले शुक्रवार एक विज्ञप्ति जारी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले प्रदर्शनमा सक्रिय सहभागिता जनाउन सबैलाई अपिल...