अभियन्ता राधा बस्यालको स्मृतिमा २ लाख रुपैयाँको अक्षय कोष स्थापना
काठमाडौं २०७७ माघ ४ । पत्रकार एवं अभियन्ता राधा बस्यालको स्मृतिमा २ लाख रुपैयाँको अक्षय कोष स्थापना गरिएको छ ।स्वर्गीय राधा बस्यालले स्थापना गरेको उक्त फाउन्डेसनमा परिवारकोतर्फबाट दुई लाख रुपैयाँको ‘राधा...