निर्वाचनमा पराजयको दोष सभापतिले लिनुपर्छ-शेखर काेइराला
काठमाडौँ१३,चैत्र ०७४/ कांग्रेसको चुनावी समीक्षा बैठकमा नेताहरू पक्ष र विपक्षमा खुलेर प्रस्तुत भएका छन् ।संस्थापन पक्षले निर्वाचनमा व्यहोरेको हारबारे सबैले जिम्मा लिनुपर्ने तर्क गरिरहेको छ भने रामचन्द्र पौडेल पक्षसहितका नेताले...

