विजयपुरको अस्तित्व मेट्न नदिने बिजयपुर दरबार संरक्षण समितिले चेतावनी
मिलन चाम्लिङ,धरान,चैत०७४/ किरात राजाहरु अस्तित्व रहेको हजारौं वर्ष पुरानो ईतिहास बोकेको विजयपुरको अस्तित्व मेट्न नदिने बिजयपुर दरबार संरक्षण समितिले चेतावनी दिएका छन् । विजयपुर दरबार परिसर संरक्षण समितिले धरान नगरपालिकाले...

