धर्मग्रन्थअनुसार कस्ता गुण भएकी महिला ज्यादै लक्षणकी मानीन्छ हेराै ।
चर्चित धार्मिक ग्रन्थ श्रीरामचरितमानस विभिन्न भाषामा धेरै लेखकद्वारा लेखिएका छन् । यसमध्ये गोस्वामी तुलसी दास तथा बाल्मिकीद्वारा लिखित श्रीरामचरितमानस निकै चर्चित मान्य छ । बाल्मिकी रामायणको एक प्रसंगमा रावणको अशोक...

