बिदेश नजानुस् अाफ्नै देश बनाउं : गभर्नर
बासुदेब सेढाइ,लमजुङ१८चैत०७४/ नेपाल राष्ट्रबैंकका गभर्नर डा.चिरञ्जीवी नेपालले सम्पूर्ण नेपाली युवाहरुलाई बिदेश नजान अाग्रह गर्नुभएको छ । लगानीको राम्रो वातावरण छ राेजगारीकाे प्रशस्तै सम्भावना भएको अवस्थामा पनि नेपाली युवाहरु बिदेश जान...

