६५ वर्षमै वृद्धाभत्ता दिने देउवा सरकारको निर्णय उल्टियो
काठमाडौं १९चैत०७४/ शेरबहादुर देउवा सरकारले गरेको ६५ वर्ष पुगेको ज्येष्ठ नागरिकले वृद्धाभत्ता पाउने निर्णय कार्यान्वयन नहुने भएको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ । ओली मन्त्रिपरिषदले गरेको निर्णयअनुसार तत्कालीन सरकाले...

