सरकारले २०७५ सालको बिदा सार्वजनिक गर्यो: कुनकुन दिन बिदा? कुन चार्डमा कति बिदा? सुचीसहित
काठमाडौं १९चैत०७४/ सरकारले २०७५ सालको बिदाको सूची सार्वजनिक गरेको छ । आइतबार राजपत्रमा बिदाको सूची प्रकाशित गरेको हो । वर्षभरी शनिबार बाहेक नयाँ वर्ष, शिवरात्री र फागु पूणिर्मामा देशभर बिदा...