बलिउडका दबंग सलमान खानलाइ पाँच बर्ष जेलचलान
काठमाण्डाै२२चैत०७४/ बलिउडका दबंग सलमान खानलाइ कालाे हिरणकाे शिकार गरेकाे अाराेपमा अाज जोधपुर अदालतले ५ बर्ष जेल सजायकाे फैसला सुनायकाे छ ।उनलाइ तत्कालै हिरासतमा लिइएको छ भने उनलाई अाजै मेडक प्राेसेस...

