प्रम ओलीको भारतीय राष्ट्रपति र प्रमबीच आज भेटवार्ता हुने

  नयाँ दिल्ली, २४ चैत ०७४/ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा यहाँ राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज महत्वपूर्ण भेटवार्ता गर्नुहुने भएको छ । भ्रमण तालिकाअनुसार प्रधानमन्त्री ओली...

सिन्डिकेट अन्त्यसँगै घट्यो गाडि भाडा

बनेपा २४,चैत्र २०७४/ धुलिखेल-काठमाडौं चल्ने बसमा केही दिनअघिसम्म यात्रुले भाडादर थाहा पाउन कठिन थियो । यही मौका छोप्दै बस व्यवसायीले यात्रुपिच्छे मनलाग्दी बस भाडासमेत असुल्दै आएका थिए । तर, बुधबार...

टीकापुर घटनाको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ, २४ चैत ०७४/ टीकापुर घटना राजबन्दी पीडित परिवार संघले राजनीतिक घटनामा संलग्न भएको आरोपमा थुनिएका दुई नाबालकसहित २६ जनालाई तत्काल रिहाइ गर्न माग गरेको छ । शुक्रबार आयोजित पत्रकार...

‘चिनीयाँ लगानीको बिजुली भारतले नकिन्ने’

काठमाडौं २४चैत०७४/ प्रधानमन्त्री केपी ओली भारत भ्रमणमा गएकै दिन भारतीय अखबारहरुले चीनले नेपालमा बाँध बनाएर उत्पादन गर्ने बिजुली भारतले नकिन्ने समाचार लेखेका छन् । शुक्रबार इन्डियन एक्सप्रेसले चीनले नेपालमा जलविद्युत...

कांग्रेसमा खड्का गुटको नेतृत्व कसले गर्ने ?

काठमाडौं २४चैत०७४/ नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको निधन भएपछि उनले सम्हालिरहेके टिम अब कसरी अघि बढ्छ भन्ने चासो बढ्न थालेको छ । चैत १६ गते खड्काको निधनभएसँगै यो टिम...

राशिफल २०७४ चैत्र २४

वि.सं. २०७४ चैत्र २४ गते शनिबार तदनुसार ई. सं. २०१८ अप्रिल ०७ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११३८, (चौलागा), काठमाण्डौ, नेपालमा सूर्योदय...

सिन्डिकेटविरुद्ध सरकारको अर्को कदम :चाहेको सडकमा सवारी साधनलाई अनुमति दिइने

काठमाडौँ, २३ चैत ०७४/ यातायात व्यवस्था विभागले देशभरका यातायात व्यवस्था कार्यालयलाई जुनसुकै सडकमा अनुमति लिन आउने यातायात कम्पनीका सवारी चल्न पाउने गरी रुट इजाजत दिन निर्देशन दिएको छ । विभागले...

एक लाख घुससहित शिक्षाका दुई इन्जिनियर समातिए

  पोखरा२३ चैत ०७४/ जिल्ला शिक्षा कार्यालय कास्कीका दुई इन्जिनियर एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।विद्यालय भवन निर्माण सकेर बिल भुक्तानी दिने क्रममा घुस मागेको उजुरीको आधारमा अख्तियार...

भारतमा बर्डफ्लू देखिएपछि नेपालमा उच्च सतर्कता

  चितवन, २३ चैत ०७४/ भारतको नेपाली सीमा क्षेत्रमा कुखुरामा बर्डफ्लू देखिएपछि नेपालमा उच्च सतर्कता अपनाइएको छ । हालसम्म नेपालमा बर्डफ्लू अर्थात् एचफाइव एन वान देखिएको छैन । तर नेपालमा...

शरीरका यी अंगमा पटक-पटक नछुनुहोस्

 शरीरका कुनै क्षेत्र यस्ता संवेदनशील हुन्छन्, जहाँ पटक-पटक हात लगाउँदा विभिन्न संक्रमण हुनुका साथै रोग नै लाग्न सक्छ । एक्सपर्टका अनुसार यस्ता अंगमा अतिआवश्यक समयबाहेक पटक-पटक हात लगाउनुहुँदैन । कानमा...