प्रचण्डले फेरि भने- केन्द्रमा बराबरी, बाँकी प्रभावका आधारमा
काठमाडौं२५,चैत्र २०७४/ माओवादी केन्द्रले एमालेसँग पार्टी एकता गर्दा केन्द्रमा बारबरी हैसियत हुनुपर्ने अडान फेरि दोहोर्याएको छ । माओवादी केन्द्रका अध्यक्ष दाहालले सम्मानजनक एकता गर्ने र दुई धार जोड्नेगरी दुई पार्टी...