ढाड दुखेर हैरान हुनुन्छ ? ढाड तथा शरीर दुख्नेले अबस्य हेर्नुहोला
दुख्नु भनेको शरीरका कुनै पनि अंगमा भएको चोटको कारण हुने पीडादायी भोगाइ हो। अंगका जुनजुन भागमा जेजस्ता पीडा, समस्याका घाउचोट छन् तिनका समाधान वा उपचार गर्ने विधि पनि बेग्लाबेग्लै हुन्छन्।...

