बंगला विमान दुर्घटनामा पाइलट मुख्य दोषी
काठमाण्डाै२८चैत०७४/ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत फागुन २८ गते यूएस बंगला एयरलाइन्सको जहाज दुर्घटना हुनुमा मुख्य दोष पाइलटकै पाइएको समाचार कारोबार दैनिकमा छ । साथै एयर ट्राफिक कन्ट्रोलर (एटिसी)को पनि कमजोरी...

