प्रचण्ड र माधव नेपालले बितण्डा मच्चाउनुहुन्छः नेकपा नेता कर्ण थापा
काठमाडौं,०१फागुन ०७७। नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य कर्णबहादुर थापाले निर्वाचन आयोगले केपी शर्मा ओली अध्यक्ष रहेको पार्टीलाई नै मान्यता दिने ठोकुवा गरेका छन् । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै आयोगले...

