दाइजो प्रथाले युवतीकाे लीयाे ज्यान
वीरगञ्ज१२बैशाख०७५/ पर्सामा एक युवतीले आत्महत्या गरेकी छन् । शिव दयाल र रविताकुमारीबीच विवाह गर्ने पक्का भएका थिए। दाइजोकै कारण बिहे भाँडिएपछि युवतीले आत्महत्या गरेकी हुन्। युवतीको पोष्टमार्टम रिपोर्टले आत्महत्या भएको...

