तातो दूधमा बेसार मिलाएर पिउनुहाेस स्वास्थ्यका लागि फाइदै फाइदा
तातो दूधमा बेसार मिलाएर पिउनुलाई स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । आयुर्वेदिक औषधिको रुपमा पनि दूध र बेसारलाई प्रयोग गरिन्छ । बेसारमा एन्टी–ब्याक्टेरियल, एन्टी फंगल जस्ता गुण पाइन्छ भने दूधमा...

