धरान नगर प्रमुख तारा सुब्बाबाट उभौली र बुद्ध जयन्तीको शुभकामना
मिलन चाम्लिङ,१७बैशाख०७५/ धरान उपमहानगरपालिका प्रमुख तारा सुब्बाले किरातीहरुको महान पर्व उभौली बैशाखे पुर्णे (साकेला) र बुद्ध जयन्तीको अवसरमा नगरबासीमा शुभकामना सन्देश जारी गर्नु भएको छन् । उभौली तथा बुद्ध जयन्तीको...