सार्वजनिक यातायातको विकल्पको तयारी खोज्दै सरकार
काठमाडाैँ १९बैशाख०७५/ सिन्डिकेट तोड्न र करको दायरामा ल्याउन यातायात व्यवस्था विभागले सार्वजनिक यातायातमा लागू गरेको निर्देशिकाविरुद्ध व्यवसायीले विरोध गरेपछि विकल्पको तयारी थालिएको छ। यातायात व्यवसायीले सवारी ठप्प पार्ने सम्मको आन्दोलनका...

