पर्सामा स्थानीय र प्रहरीबीच झडप : २७ राउण्ड हवाइफायर, ५ प्रहरी घाईते
पर्सा२४बैशाख०७५ / पर्साको जिरा भवानीपुर गाउँपलिका–१ चिनीमिलचोकमा स्थानीय र प्रहरीबीच झडप हुँदा गोली चलेको छ । मादक पदार्थ सेवन गरेर एउटै मोटरसाईकलमा सवार चार भारतीय नागरिक र दुईजना मोबाइल चोरलाई...

