कालीगण्डकी नदीको किनारमा रहेको ‘सिद्धबाबाधाम’ पर्यटकको आकर्षण बढदै
रामपुर (पाल्पा), ६ पुस / कालीगण्डकी नदीको किनारमा रहेको सिद्धबाबाधाम भुजात क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । रामपुर नगरपालिका–१३ भुजातमा रहेको पर्यटकीय, धार्मिक क्षेत्र सिद्धबाबाधाम...