दिब्य रोशनीको चौधौं बार्षिक उत्सबमा तीन पत्रकार एक समाजसेवी सम्मानित ।
मिलन चाम्लिङ,३१बैशाख०७५/ पुर्वाञ्चलको सुन्दर नगरि धरानबाट श्रमजीवी पत्रकार महिलाद्दारा सम्पादित तथा प्रकाशित राष्ट्रिय साप्ताहिक समाचार पत्रीका दिब्य रोशनीको १४ बार्षिक उत्सब दिब्य रोशनी पत्रीकाको कार्यलय धरान ४ मा मनाएको छ।बार्षिक...