अपडेट : विमान दुर्घटनाग्रस्त अवस्थामा फेला, पाइलोट र को-पाइलोट दुवैको मृत्यु
सुर्खेत०२जेठ०७५/ सुर्खेतबाट सिमिकोटका लागि उडेर बेपत्ता मकालु एयरको विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । विमान दुर्घटनामा पाइलोेट र को पाईलोट दुवैको मृत्यु भएको छ । हुम्लाका सहायक प्रमुख जिल्ला...