मुल्य वृद्धि फिर्ता नभए देशभर बाट वामपन्थी सरकारकाे भन्डाफोर गर्छौ: नैनसिंह महर
रमिला बस्नेत , उदयपुर ,जेष्ठ ३/ सरकारले जनताको दैनिकीमा प्रत्येक्ष असर गर्ने गरेर पेट्रोलियम पदर्थको मुल्य वृद्धि गरेको भन्दै कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ आन्दोलित भएको छ। आज प्रदशनीमार्गमा भएको...

