एउटै मञ्चबाट प्रधानमन्त्री ओली र विप्लवले सम्बोधन गर्दै
काठमाडौँ २१फाल्गुन २०७७– सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहमाथि लागेको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेसँगै आज विप्लव भूमिगत राजनीति त्यागेर सार्वजनिक हुँदैछन् । हिजो साँझ बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूहमाथि लगाएको...