ज्ञानकाे माध्यम बाट मात्रै समाजमा सकारात्मक परिवर्तन सम्भव छ-देबिदास बराल
स्वच्छ सफा मन सफा बिचारकाे प्रतीक सेताे कपडाको पहिरन ,शिरमा ढाका टाेपि ,काँधमा एउटा ज्ञानकाे पुस्तक राख्ने सानाे झाेला अनि पानीको तुम्लेट त्यसमा अाेम शान्तिकाे लाेगाे । मान्छे एक्लै वा...