धादिङको धुनीवेसीस्थित इँट्टा उद्योगमा वम विस्फोट
मलेखु०७जेठ०७५/ दक्षिणी धादिङको धुनीबेसी नगरपालिका–३ को जीवनपुर इँट्टा उद्योगमा आज अज्ञात समूहले विस्फोट गराएको छ । बम विस्फोटका कारण इँट्टा उद्योगको चिम्नी, जेनेरेटर, ट्र्याक्टरलगायतको सामग्रीमा क्षति पुग्दा रु ६ लाख...

