युवा क्रिकेटर सन्दीपलाई सिप्रदी ट्रेडिङ्ग प्रालिले कार उपहार
काठमाडौ०९जेठ०७५/ टाटा मोटर्सको नेपालका लागी एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले चर्चित युवा क्रिकेट सन्दीप लामिछानेलाई टाटा टियागोको नयाँ स्टाईलिस गाडी उपहारस्वरूप हस्तान्तरण गरेको छ। बुधबार राजधानीमा पत्रकार सम्मेलनको...

