अब बिहेमा ४० ग्रामभन्दा बढी सुन दिन नपाइने, रू ५ सयबढीकाे उपहार दिन नमिल्ने

काठमाडाैं११जेठ०७५/ बिहे गर्दा चर्काे रूपमा सुन, गर-गहना दाइजाे दिनुपर्ने विकृति न्यूनीकरण गर्न गृह मन्त्रालयले नयाँ व्यवस्था गर्न लागेकाे छ। बिहेमा दुलाहा पक्षले दुलहीलाई बढीमा ४० ग्राम र दुलही पक्षले दुलाहालाई...

फुटबल मैदान निर्माणका लागि एएफसीले एन्फालाई १३ लाख अमेरिकी डलर सहयोग दिने

काठमाडाैँ११जेठ०७५/ एसियाली फुटबल महासंघ एएफसीले फुटबल मैदान निर्माणका लागि अखिल नेपाल फुटबल संघ एन्फालाई १३ लाख अमेरिकी डलर दिने भएको छ । एएफसी पदाधिकारी र अखिल नेपाल फुटबल संघ एन्फाका...

चुकन्दरले बढाउँछ पुरुषको यौनशक्ति

प्रकृतिले यस्ता फल वा खानेकुरा दिएको छ, जो मानिसका लागि हरेक हिसाबले उपयोगी हुन्छ । तरिका पुर्‍याएर खान जानियो भने त्यसले निकै फाइदा पुर्‍याउँछ । त्यस्तै एक खाद्यवस्तु हो- चुकन्दर...

अति जटिल रोगका बिरामीलाई दिइने भनिएको मासिक सरकारी भत्ता बन्द

काठमाडौं ११जेठ०७५/  मृगौला, क्यान्सर र स्पाइनल इन्जुरी भई प्यारालाइसिस भएका बिरामीलाई दिइने भनिएको मासिक ५ हजार भत्ता रोकिएको छ । अर्थ मन्त्रालयले आवश्यक बजेट उपलव्ध नगराएपछि चार महिना अघि शुरु...

बालकृष्ण ढुंगेललाई आममाफी दिनेबारे सर्वोच्च अदालतद्वारा कारण देखाउ आदेश जारी

काठमाडाैँ११जेठ०७५/ बालकृष्ण ढुंगेललाई आममाफी दिने बारेमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।न्यायाधीश दीपककुमार कार्कीको इजलासले १५ दिनभित्र लिखित कारण पेश गर्न भनेको छ । जेठ १५ गते...

 नेपालमा नै सवारी साधनको स्मार्ट कार्ड उत्पादन,अब चालक अनुमतिपत्रका लागी कुर्नु नपर्ने

काठमाडौँ ११जेठ०७५/ तपाईंले सवारी साधनको चालक अनुमतिपत्र लिनका लागि कति समय कुर्नुभयो ? पक्कै पनि नौ महिना वा वर्षदिनभरि कुर्नुभयो होला । सरकारले सवारी चालक अनुमतिपत्रलाई स्मार्ट कार्डमा रुपान्तरण गर्ने...

मोबाइल फोन सेवा अवरुद्ध

त्रिपुराकोट, डोल्पा ११ जेठ०७५/ विद्युत्भार कटौतीका कारण डोल्पामा मोबाइल फोन सेवा अवरुद्ध हुँदै आएको छ ।विद्युत्भार कटौतीका कारण ठूलीभेरी नगरपालिकाअन्तर्गत जुफालमा रहेको मोबाइल टावरको सेवा नियमित हुन नसक्दा मोबाइल सेवा...

पञ्चकन्या माईले ११ लाख कित्ता आइपिओ निष्काशन गर्ने, धितोपत्र बोर्डमा निवेदन

काठमाण्डाै ११जेठ०७५/  पञ्चकन्या माई हाइड्रोपावर (PMHL) ले सर्वसाधारणमा ११ लाख कित्ता साधारण शेयर जारी गर्ने भएको छ । कम्पनीले जेठ ७ गते ११ करोड रुपैयाँ बराबरको ११ लाख कित्ता सर्वसाधारण...

साँफेबगर विमानस्थलमा समिट एयरको उडान परीक्षण सफल

कल्पना बोहरा, अछाम ११ जेठ/बिगत १३ बर्षदेखि बन्द रहेको अछामको साँफेबगर विमानस्थलको आज परीक्षण उडान गरीएको छ । विमानस्थलको कालोपत्रे, रनवे लगायतको काम सम्पन्न भएपछि आज समिट एयरको १९ सिटे...

प्रहरी हवल्दारकी श्रीमती प्रहरी कार्यालयको क्यान्टिनमै झुण्डएकाे अवस्थामा

गुलरिया (बर्दिया)११जेठ०७५/  गए राति करीब १ बजेतिर जाजरकोट घर भई जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३० वर्षीय प्रहरी हवल्दार राजुसिंह ठकुरीकी श्रीमती ३० वर्षीया कल्पना सिंह श्रेष्ठको शव जिल्ला प्रहरी कार्यालयको...