शुक्रबार किन हुन्छ कण्डमको दोब्बर विक्री ?

गुड फ्राइडेको छुट्टै महत्व छ शहरी परिवेशमा । शनिबार विदा हुने भएकाले खानपिन गर्ने र मज्जाले सुत्न पाइने हुनाले पनि नेपालमा शुक्रबारको अझ ठूलो अर्थ छ । काठमाडौंका मेडिकल हल...

अब  शिक्षा र स्वास्थ्य क्षेत्रको एकाधिकार अन्त्य गरिनेछः गृहमन्त्री थापा

काठमाडौँ, १४ जेठ०७५/गृहमन्त्री रामबहादुर थापाले शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएको एकाधिकार अब चाँडो अन्त्य हुने बताउनुभएको छ । सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा आज विद्यार्थीसँगको भेटघाटमा उहाँले शिक्षा र स्वास्थ्य क्षेत्रमा आम...

बालकृष्ण ढुंगेललाई सजाय मिनाहासम्बन्धी सक्कल फाइल झिकाउन सर्वोच्च अदालतकाे  आदेश

काठमाडौँ, १४ जेठ ०७५/ सर्वोच्च अदालतले कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका बालकृष्ण ढुंगेललाई सजाय मिनाहासम्बन्धी सरकारले गरेको भनिएको निर्णयको सक्कल कागजात पेश गर्न आदेश जारी गरेको छ । न्यायाधीश मीरा...

ग्राण्डीमा उपचाररत गायक शिव परियार  खतरा मुक्त 

काठमाडौं१४जेठ०७५/ मोटरसाइकल दुर्घटनामा घाइते भएका गायक शिव परियारले अहिले आफ्नो स्वस्थ्य अवस्था खतरा मुक्त रहेको जानकारी गराएका छन् । उनले आफ्नो फेसबुक मार्फत आफ्नो अहिलेको अवस्था खतरामुक्त रहेको जानकारी गराएका...

कर्तव्यज्यान मुद्दामा सजाय भाेगिरहेका ढुंगेललार्इ माफी दिने निर्णय पारित

काठमाडाैं१४जेठ०७५/ कर्तव्यज्यान मुद्दामा सजाय भोगिरहेका तत्कालीन माओवादी नेता बालकृष्ण ढुंगेललार्इ माफी दिने निर्णय पारित भएकाे छ । ‘ढुंगेलले ४० प्रतिशत कैद भुक्तान गरिसकेको एवं जेलमा असल चालचलन देखाएको’ निष्कर्षसहितकाे गृहमन्त्रालयकाे...

आपूर्ति मन्त्रालयको अनुगमन टोलीले द्वारा ललितपुरका दुई पेट्रोलपम्पमा शिलबन्दी

काठमाडौं १४जेठ०७५/ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको अनुगमन टोलीले उपभोक्तालाई ठगी गर्ने ललितपुरका दुई पेट्रोलपम्पमा सिलबन्दी गरेको छ । ललितपुरको एकान्तकुनास्थित प्रसान्ति आयल स्टोर्स र सातदोबाटोस्थित श्री महालक्ष्मी विश्वकर्मा ट्रेडर्समा...

अनौठो शिवमूर्ति भेटियो

बेनी, म्याग्दी, १४ जेठ ०७५/ म्याग्दीको मंगला गाउँपालिका–१ कुहूँस्थित तल्लो नुनथला जंगलको बीच भएर बग्ने छहरा खोलामा अनौठो शिवमूर्ति फेला परेको छ । घना जंगलको बीचमा, खोलको किनारमा रहेको ओढारमा...

पूर्व एमालेका कार्यकर्ता र सांसद मुछिन थाले सुन काण्डमा, मन्त्री पण्डित भन्छन् – कारबाही हुन्छ

काडमाडौँ १४जेठ०७५/ साढे ३३ किलो सुन तस्करी र सनम हत्याकाण्डमा पूर्व एमालेका कार्यकर्ता र सांसद मुछिन थालेका छन् । गोरेले जिल्ला अदालत मोरङमा दिएको बयान अनुसार एमाले सांसद घनश्याम खतिवडाले...

‘सुन तस्करी’ स्वीकार्ने गाेरेले सुनका मालिक चिनेनन्

विराटनगर१४जेठ०७५/ हराएकाे भनिएकाे तस्करीकाे साढे ३३ किलो सुन कसकाे हाे भन्ने खुल्न सकेकाे छैन । सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती (गोरे) ले हराएको...

काठमाडौं उपत्यकामा रगतको अभाव

काठमाडौं१४जेठ०७५/ उपत्यकामा रगत अभाव भएको छ। मागको तुलनामा अत्यन्तै न्यून परिमाणमा रगत संकलन हुँदा अत्यावश्यक बिरामीका लागि उपलब्ध गराउन कठिन भइरहेको नेपाल रेडक्रस रक्तसञ्चार केन्द्रले जनाएको छ। सामान्यतया दसैंतिहारजस्ता चाडमा...